विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीमा कफ्र्यु आदेश जारी गरेको छ ।
जेनजी आन्दोलन आक्रामक बनेपछि प्रशासनले सोमबार दिनको साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको जनाएको छ । प्रशासनले इटहरी उपमहानगर क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ ।
FACEBOOK COMMENTS