काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको जडीबुटीस्थित सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा लागेको आगो नियन्त्रणमा आएको बताएको छ । राजावादी प्रदर्शनकारीको समूहले लगाएको आगो अहिले निभाइसकिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले कर्पोरेट खबरलाई जानकारी दिए ।
‘प्रहरी टोली पठाएका थियौँ, अहिले आगो नियन्त्रणमा आइसक्यो,’ उनले भने ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS