चार घण्टादेखि दनदनी लागिरहेको छ जडीबुटी कम्पनीमा आगो
काठमाडौं । राजावादी समूहे काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा लगाएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो लागेको चार घण्टा बितिसक्दा नियन्त्रणमा नआएको हो । कम्पनीकी महाप्रबन्धक सङ्गीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा आगो लागिरहेको छ भने अहिलेसम्म कतैबाट पनि नियन्त्रणको प्रयास भएको छैन । ‘सञ्चो’ लगायत जडीबुटीजन्य औषधि उत्पादन गर्ने कम्पनीको … Continue reading चार घण्टादेखि दनदनी लागिरहेको छ जडीबुटी कम्पनीमा आगो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed