लघुवित्त संघका अध्यक्ष पोखरेल भन्छन्– दुर्गा प्रसाईंहरू जति कराए पनि ऋण मिनाहा सम्भव छैन

काठमाडौं । नेपाल लघुवित्त सञ्चालक संघका अध्यक्ष जगतबहादुर पोखरेलले दुर्गा प्रसाईंहरूले सडकबाट जति कराए पनि अहिलेको अवस्थामा कुनै पनि प्रकारका ऋण मिनाहा गर्न सकिने अवस्था नरहेको बताएका छन् ।लघुवित्त वित्तीय संस्थाहरूले ऋणीहरूलाई ऋण तिर्न तनाव दिएको भन्दै ऋणीहरू सडक आन्दोलनमा उत्रिरहेका बेला अध्यक्ष पोखरेलले भने कुनै पनि हालतमा वित्तीय संस्थाका ऋणहरू मिनाहा हुने अवस्था नरहेको … Continue reading लघुवित्त संघका अध्यक्ष पोखरेल भन्छन्– दुर्गा प्रसाईंहरू जति कराए पनि ऋण मिनाहा सम्भव छैन