जगदुल्ला हाइड्रोपावरमा कमिशनको खेल, ठेक्कामा झेल ! (भिडिओ)
सरकारले कमिशनको खेलमा बहुचर्चित १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना निर्माणको ठेक्का अयोग्य कम्पनीलाई सुम्पने तयारी गरेको छ । यो आयोजनाको ठेक्कामा एक अर्ब रुपैयाँ बराबरको आर्थिक चलखेलको प्रयास भइरहेको स्रोतको दाबी छ ।हाइड्रोपावर क्षेत्रमा कामै नगरेको चिनियाँ कम्पनी जेसीई–एएनके जेभीलाई आयोजनाको ठेक्का दिन लागिएको हो ।विस्तृत भिडिओमा हेर्नुहोस्–
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed