काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि कारागार जाने घोषणा गरेका छन् ।
आज आफ्नो जन्मदिनमै आफूलाई उपहार स्वरुप कारागार जान लागेको उनले बताए ।
आफ्नो कारणले जेलबाट कैदीहरु भागे भनेर बदनामी गर्न खोजिएको रविको गुनासो छ ।
Corporate Khabar
FACEBOOK COMMENTS