सुर्खेत । जाजरकोटको नलगाडस्थित जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
विहिबार बिहान जाजरकोट नलगाड नगरपालिका–११ छहराभिरस्थित जाजरकोट–डोल्पा सडक खण्डमा सडक माथिबाट ढुङगा सहितको पहिरो आई सडक पुर्णरुपमा अवरुद्द भएको छ ।
प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS