काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सोमबार जनकपुर बोल्ट्सविरुद्ध पहिलो पावर प्लेमा विराटनगर किंग्सले मध्यम सुरूवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले पहिलो पावर प्ले ७ ओभरकाको समाप्तिमा दुई विकेट गुमाएर ४७ रन बनाएको छ ।
विराटनगरबाट हाल क्रिजमा रहेका लोकेश बम १९ र सन्दिप लामिछाने खेलिरहेका छन । विराटनगरले ओपनर जर्ज मुन्सेलाई व्यक्तिगत १० रनमा गुमाएको थियो ।
FACEBOOK COMMENTS