काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेका छन् ।
उनलाई सप्तरीको राजविराजबाट पक्राउ गरिएको जिल्लाका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले पुष्टि गरेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरमा परेको ठगी र आपराधिक विश्वासघातको जाहेरीका आधारमा यादव पक्राउ परेका हुन् ।
उनलाई अनुसन्धानका लागि ललितपुर ल्याइने छ ।
FACEBOOK COMMENTS