जनार्दन शर्मा महाधिवेशन आयोजक सचिवालय समितिको बैठकमा नजाने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा पार्टीको महाधिवेशन आयोजक सचिवालय समितिको बैठकमा नजाने भएका छन् ।मंगलबारका निम्ति आह्वान गरिएको महाधिवेशन सचिवालय समिति बैठकमा आफू नजाने उनले बताएका हुन् । उनी उक्त सचिवालय सदस्य हुन् ।म आजको महाधिवेशन सचिवालय समिति बैठकमा जान्नँ । मैले अस्ति नै एकताका लागि अघि बढ्दिनँ भनेको थिएँ । उक्त … Continue reading जनार्दन शर्मा महाधिवेशन आयोजक सचिवालय समितिको बैठकमा नजाने