काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजी प्रतिनिधिबीच भएको स्वागत गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले दलहरू जोडेर ’भोलिका लागि भरपर्दोझ बनाउन सरकार नचुक्नु पथ्र्यो भन्दै कार्यन्वयनमा यसमा करेक्सन गर्न सुझाव दिदै सम्झौताको स्वागत गरेका हुन् ।
उनले फागुन २१ भन्दा मूल प्रश्न समाधान र संबिधान भएको बताउदै जेनजीको अपनत्व गाँस्न र विश्वसनीय चुनावी वातावरण निर्माण गर्न बैशाख पुग्नु परे केही नबिग्रिने बताएका छन् ।
उनले भनेका छन्
सरकार–जेनजी सहमतिलाई स्वागत ! दलहरू जोडेर ’भोलिका लागि भरपर्दोझ बनाउन सरकार नचुक्नु पथ्र्यो । कार्यान्वयनमा यो ’करेक्सन’ जरुरी छ । फागुन २१ होइन, समाधान र संविधान मुलप्रश्न हो । जेनजी अपनत्व गाँस्न र विश्वसनीय चुनावी वातावरण निर्माणगर्न पर…मा बैशाख पुग्नुपरे केही बिग्रन्न !

FACEBOOK COMMENTS