काठमाडौं । उत्तर मध्य जापानमा सोमबार ७.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
त्यहाँको सार्वजनिक प्रसारक ‘एनएचके जापनाले’ भूकम्प गएको जनाएको हो ।
जापानको मौसम विज्ञान एजेन्सीले इशिकावाले निगाटा र तोयामा प्रान्तको तटीय क्षेत्रहरुमा सुनामीको चेतावनी जारी गरेको छ ।
हालसम्म क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।
FACEBOOK COMMENTS