जसपाले मन्त्रीको टुङ्गो आज लगाउने
कर्पोरट खबर
6:51 am, मंगलबार, फाल्गुन २२, २०८०
काठमाडौं । जनता समाजवादी पार्टी, जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । जसपा सङ्घीय सरकारमा सहभागी हुने भएको छ ।
पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउन आज पार्टी कार्यालय बालकुमारीमा दिउँसो ४ बजे बैठक बताइएको छ ।


FACEBOOK COMMENTS