काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
आज बसेको पार्टीको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
मधेस प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिए लगत्तै जसपा नेपालले केन्द्रीय सरकारलाई दिएको सहमति फिर्ता लिएको जनाएको छ ।
FACEBOOK COMMENTS