काठमाडाैँ । यसैबीच मुस्ताङमा भने जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा (एमाले) र राप्रपाको एकल उम्मेदवारी परेपछि प्रमुख र उपप्रमुखसहित एमालेका छ सदस्य र राप्रपाका एक सदस्य निर्विरोध भएका छन् ।
जिसस निर्वाचनका लागि सोमबार बिहान १० बजेदेखि २ सम्म उम्मेदवारी मनोनयपत्र दर्ता गर्ने कार्यतालिका रहेकामा एमाले र राप्रपाको मात्र एकल उम्मेदवारी परेकाले उनीहरु स्वतः निर्विरोध निर्वाचित भएको जनाइएको छ ।
FACEBOOK COMMENTS