झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह बिहानैदेखि झापा–५ का मतदातासँग भलाकुसारीमा जुटेका छन् ।
दमक–५ स्थित सम्पर्क कार्यालयमा स्थानीय मतदातासँग विभिन्न विषयमा उनले कुराकानी गरेका छन् ।
उनी बिहानैदेखि झापा– ५ निर्वाचन क्षेत्रमा घरदैलो अभियानमा हिँडेर मतदातासँग अन्तरक्रियामा व्यस्त भएका छन् ।

FACEBOOK COMMENTS