एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो पहिलेभन्दा झन् बलियो भएको बताएका छन् ।
युक्रेनमा रुसको आक्रमण भएको एक वर्ष पुग्नै लाग्दा पोल्याण्डको भ्रमणमा निस्केका राष्ट्रपति बाइडेनले ूनेटो पहिले भन्दा झन् बलियो,ू भनेको टिप्पणी गरे ।
बाइडेनले आफ्नो पोलिश समकक्ष एन्ड्रेजेज डुडासँगको कुराकानीमा सो धारणा राखे ।
FACEBOOK COMMENTS