पक्राउ परेका जोशीलाई बुद्ध एयरको फ्लाइटबाट पोखरा पुर्‍याइयो

काठमाडौं। नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेर पोखरा पठाएको छ ।जोशीलाई आज काठमाडौँबाट पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । सूर्यदर्शन सहकारी लगायतका विषयमा सोधपुछ गर्न जोशीलाई पक्राउ गरिएको उनले बताए ।गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य जोशीलाई आजै साँझ बुद्ध एयरको फ्लाइटबाट पोखरा … Continue reading पक्राउ परेका जोशीलाई बुद्ध एयरको फ्लाइटबाट पोखरा पुर्‍याइयो