न्यायाधीश शर्मा र मुसलमानको इजलासमा रविको मुद्दामाथि सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सोमबारसर्वोच्च अदालतमा सुनुवाइको पेसी तय भएको छ ।न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेसी तय भएको हो । यसअघि गत चैत ५ मा भएको सुनुवाइपछि न्यायाधीशहरू सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले आफूबाहेकको इजलासमा सोमबारका लागि सुनुवाइको पेसी तोक्न आदेश … Continue reading न्यायाधीश शर्मा र मुसलमानको इजलासमा रविको मुद्दामाथि सुनुवाइ हुँदै