काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
बिहीबार बसेको परिषद्को बैठकले उच्च अदालतमा रिक्त रहेका २७ जना न्यायाधीश नियुक्ति र पदस्थापनको लागि सिफारिस गरेको प्रवक्ता डा अशोककुमार क्षेत्रीले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS