काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बृहत जुत्ता चप्पल व्यापार मेला लागी रहेको छ ।
नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्धेश्यले सिटिजन फुटवयरद्धवारा सञ्चालन भइ रहेको मेलामा २० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
मेलामा नेपाली प्रख्यात जुत्ता तथा चप्पल कम्पनीहरु भेनस सुज, रन सुज,शिखर शुज, बेम्बो शुजका जेन्स, लेडिज, स्कुल तथा बच्चाका लागि जुत्ता तथा चप्पलहरु राखिएको मेला आयोजक समितिले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS