भृकुटीमण्डपमा ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ जारी (भिडिओसहित)

काठमाडौं । नेपालका प्रतिष्ठित जुत्ता चप्पल कम्पनीहरुको सहभागितामा आयोजित ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा लागी रहेको छ । जारी मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वल्र्ड, हिमानी कलेक्सन, बोस सुज, भेनस सुज, आइडल, रन सुज, एक्स्ट्रा सुज, सु ल्यानड, र सिल ब्राण्डको सहभागिता रहेको आयोजक तथा बोस सुजका सञ्चालक गंगा … Continue reading भृकुटीमण्डपमा ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ जारी (भिडिओसहित)