काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधेका छन् ।
आज रक्षाबन्धनको अवसरमा प्रधानमन्त्री ओलीले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधेको जानकारी दिएका हुन् ।
उनले भनेका छन्– आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो। दिदीबहिनीहरूलाई धन्यवाद !
FACEBOOK COMMENTS