काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा( को युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई पनि नियन्त्रणमा लिएको छ ।
टोलीले कटवाललाई सिंहदरबार परिसरबाट नियन्त्रणमा लिएको बताइएको छ ।
यसअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाहीलाई सिंहदरबार गेटबाटै नियन्त्रणमा लिएर प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौं लगेको छ ।
FACEBOOK COMMENTS