कैलाश सिरोहियाद्वारा सर्वोच्च अदालतमा रिट निवेदन पेस

काठमाडौं । कान्तिपुर पब्लिकेसन लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध जिल्ला अदालत धनुषाबाट जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् ।जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आज सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएपछि उनले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन् ।उक्त रिट दर्ता गर्ने … Continue reading कैलाश सिरोहियाद्वारा सर्वोच्च अदालतमा रिट निवेदन पेस