कान्तिपुरका कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी हुँदा कांग्रेस किन डरायो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ ।आज मंगलबारको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा बागमती प्रदेश सभा सांसद गीता बस्नेतसँगै उपप्रधानमन्त्री लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने बताएका हुन् ।सरकारले सांसद बस्नेतलाई यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ । … Continue reading कान्तिपुरका कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी हुँदा कांग्रेस किन डरायो ?