‘कजरिया टायलको उत्पादन साउनदेखि थाल्छौँ, पहिलो वर्ष ४० प्रतिशत बजार ओगट्ने लक्ष्य छ’ (भिडिओ वार्ता)

मोबाइलको व्यापारमा नेपालको ठूलो बजार हिस्सा ओगटेको रमेश कोर्प पछिल्लो समय उत्पादनमुलक उद्योगतर्फ पनि केन्द्रित हुन थालेको छ । उत्पादनतर्फ लिटमस तार र केबलहरूको फ्याक्ट्री सञ्चालन गर्दै आएको रमेश कोर्पले पछिल्लो समय २५० करोड रूपैयाँ लगानीमा विश्वकै छैठौँ तथा भारतको नम्बर वान टायल ब्राण्ड कजरियालाई नेपाल भित्र्याएको छ । नेपाली उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय टायल … Continue reading ‘कजरिया टायलको उत्पादन साउनदेखि थाल्छौँ, पहिलो वर्ष ४० प्रतिशत बजार ओगट्ने लक्ष्य छ’ (भिडिओ वार्ता)