काठमाडौं । कालिका पावर कम्पनी लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ० दशमलव ५२ नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश अब कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी पुस २८ गते वार्षिक साधारण सभा डोकेको छ ।
सभा प्रयोजनका लागि भने पुस १८ गते बुक क्लेज गर्दैछ ।
FACEBOOK COMMENTS