प्रधानन्यायाधीश हटाउन कल्याण श्रेष्ठको नयाँ टुईस्ट

न्यायालय विवादमा अहिले नयाँ टुईस्ट आएको छ । देशले आफनो रफ्तार समातेको छ । राजनीतिक पार्टीहरु भने आगामी निर्वाचनका निम्ति संगठन विस्तार तिर लम्केका छन् । यस्तो बेला एक्कासी कसरी न्यायालय विवादमा आयो ? यस प्रश्नको जवाफका लागि पर्दा पछाडीका खेलाडी सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्यान श्रेष्ठ रहेको कर्पोरेट खबरलाई जानकारी आएको छ । पुर्व … Continue reading प्रधानन्यायाधीश हटाउन कल्याण श्रेष्ठको नयाँ टुईस्ट