किन पक्राउ परे कमल थापा ?

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको पक्षमा आज आइतबार नक्सालस्थित नारायणचौरमा भएको प्रदर्शनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । उनीहरूलाई अहिले भद्रकालीस्थित परिसरको हिरासतमा राखिएको छ । एसपी बोहराका … Continue reading किन पक्राउ परे कमल थापा ?