रास्वपालाई दुईतिहाइ पुर्‍याउन हामी सहयोग गर्छौँ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपाका वरिष्ठ नेता बालेन साह र सभापति रवि लामिछानेलाई समर्थनको शर्त अगाडि सारेका छन् ।थापले बालेनको नेतृत्वमा बन्ने सम्भावित सरकारलाई संविधान संशोधनमार्फत नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता जनाए समर्थन गर्ने शर्त अगाडि सारेका हुन् ।उनले भनेका छन्, ‘यदि प्रस्तावित सरकारले हिन्दूराष्ट्र पुन:स्थापना गर्ने विषयमा स्पष्ट प्रतिबद्धता … Continue reading रास्वपालाई दुईतिहाइ पुर्‍याउन हामी सहयोग गर्छौँ : कमल थापा