काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका नेतृत्वकर्ता दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाको भर नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् । तत्कालीन राप्रपा नेपालमा हुँदा कमल थापा र राजेन्द्र लिङ्देनकै कमजोरीका कारण मुलुकमा राजसंस्था हटेको गम्भीर आरोप लगाउँदै उनले अब … Continue reading पूर्वराजालाई दुर्गा प्रसाईंको आग्रह– राजतन्त्र मिल्काउने राजेन्द्र लिङ्देन र कमल थापाको भर नगर्नुहोस् (भिडिओ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed