निषेधाज्ञाविरुद्ध रिट बोकेर खुरुखुरु सर्वोच्च पुगेका पूर्वउपप्रधानमन्त्री थापा लुरुलुरु फर्किए !
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा निषेधाज्ञाविरुद्ध रिट बोकेर सर्वोच्च अदालत पुगेका छन् । राजावादी आन्दोलनलाई लक्षित गरी सिङ्गो काठमाडौं महानगरपालिकालाई नै निषेधित क्षेत्र घोषणा गरेर आफूहरूको आवाजमा प्रतिबन्ध लगाउन खोजेको भन्दै आफू सर्वोच्च अदालत पुगेको उनले बताएका छन् । तर, उनको रिट निवेदन सर्वोच्चले दर्ता गर्न मानेको छैन । न्यायको नौसिङ हुन्छ भन्थे … Continue reading निषेधाज्ञाविरुद्ध रिट बोकेर खुरुखुरु सर्वोच्च पुगेका पूर्वउपप्रधानमन्त्री थापा लुरुलुरु फर्किए !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed