लचिलो मौद्रिक नीतिले उद्यमी–व्यवसायी उत्साहित, अर्थतन्त्र चलायमान बन्छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवालले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति लचिलो र आर्थिक गतिविधि बढाउने खालको भएका बताएका छन् ।राष्ट्र बैंकले आज शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिलाई ‘सजगतापूर्ण लचिलो मौद्रिक नीति’ भएको टिप्पणी गर्दै उनले यसबाट आम उद्यमी व्यवसायी उत्साहित भएको समेत बताए ।‘यो मौद्रिक नीतिले … Continue reading लचिलो मौद्रिक नीतिले उद्यमी–व्यवसायी उत्साहित, अर्थतन्त्र चलायमान बन्छ : अध्यक्ष अग्रवाल