कामिरिताले तोडे आफ्नै कीर्तिमान, ३२औँ पटक सगरमाथाको सफल आरोहण

काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् ।५६ वर्षीय शेर्पाले आइतबार बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् ।गत वर्ष जेठ १३ गते कामिरिताले ३१औँ पटक सगरमाथाको आरोहण पूरा गरेका थिए । उनले विस २०८१ को एकै सिजनमा २९ र ३०औं पटक आरोहण … Continue reading कामिरिताले तोडे आफ्नै कीर्तिमान, ३२औँ पटक सगरमाथाको सफल आरोहण