वैदेशिक व्यापार घाटा कसरी घटाउने ? यस्तो छ चेम्बर अध्यक्ष अग्रवालको सुझाव (भिडिओ)
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले चेम्बरले देशको निर्यात प्रवरर्द्धन एवम् आयात प्रतिस्थापनका लागि निरन्तर पहल गरिरहेको बताएका छन् ।आज बुधबार चेम्बरको ७४औँ वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो तथ्याङ्कले नेपालको निर्यात केही बेढेको देखाए पनि यो दीर्घकालीन नहुने भन्दै त्यसका लागि चेम्बरले प्रयास गरिरहेको बताएका हुन् ।उनले चालु आर्थिक वर्ष २०८१/८२ … Continue reading वैदेशिक व्यापार घाटा कसरी घटाउने ? यस्तो छ चेम्बर अध्यक्ष अग्रवालको सुझाव (भिडिओ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed