आहा ! कञ्चनजङ्घा (तस्बिरहरू)
कर्पोरट खबर
3:05 pm, बुधबार, वैशाख ३१, २०८२
ताप्लेजुङको सिरिजङ्घा–८, ओक्ताङ क्षेत्रमा कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविर नजिक रहेका राथोङ पिक, काब्रु पिक र पृष्ठभूमिमा कञ्चनजङ्घा हिमश्रृङ्खला । ८ हजार ५८६ मिटर उचाइको कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो शिखर हो। तस्बिर : दिलकुमार लिम्बू/रासस



FACEBOOK COMMENTS