पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
कर्पोरट खबर
8:06 am, बिहीबार, जेठ १५, २०८२
बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ ।
आज बिहान ३ बजे पहिरो खसेको हो ।
FACEBOOK COMMENTS