अटो व्यवसायीहरूको महत्वपूर्ण ‘चाड’ नाडा आटो शो सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन (तस्बिरहरू)

काठमाडौं । अटो व्यवसायीहरूको महत्वपूर्ण ‘चाड’ नाडा आटो शो काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ ।नाडा अटोमोबाइल्स एसोसिएशन अफ नाडाको आयोजनामा आजदेखि सुरू भएको १७औँ संस्करणको नाडा अटो शो आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । सो अवसरमा उनले नेपालमै पहिलो पटक ल्याइएको उड्ने कार ‘फ्लाइङ ट्याक्सी’ पनि सार्वजनिक गरेका छन् ।उद्घाटन समारोहलाई … Continue reading अटो व्यवसायीहरूको महत्वपूर्ण ‘चाड’ नाडा आटो शो सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन (तस्बिरहरू)