अटोमोबाइल क्षेत्रलाई स्वस्थ बहसमा ल्याउन मिडियाको भूमिका स्मरणीय रह्यो : करण चौधरी
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले आफ्नो कार्यकाल सम्पन्न हुन लागेको अवसरमा सञ्चारमाध्यमप्रति कृतज्ञता व्यक्त गरेका छन् ।अध्यक्ष चौधरीले सम्पादकहरूलाई सम्बोधन गर्दै जारी गरेको सन्देशमा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत बहस, सुधारका प्रयास, चुनौती तथा सम्भावनालाई तथ्यपरक रूपमा सार्वजनिक गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कृतज्ञता व्यक्त गरेका हुन् ।उनले राष्ट्रिय … Continue reading अटोमोबाइल क्षेत्रलाई स्वस्थ बहसमा ल्याउन मिडियाको भूमिका स्मरणीय रह्यो : करण चौधरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed