नाडाका अध्यक्ष करण चौधरी भन्छन्– नाडा अटो शो, २०२४ ‘नेक्स्ट लेभल’को हुँदैछ (भिडिओ)

करण चौधरी अध्यक्ष नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल यो पटकको नाडा अटो शो विगतको भन्दा किन फरक छ ? यो पटकको नाडा अटो शो फरक भन्दा पनि हाम्रा लागि जटिल अवस्थाबाट उकास्नका लागि मद्दत गर्ने फड्कोका रूपमा आयोजना गरेका हौँ । यो नाडा अटो शो मात्र होइन नाडाको रिलेभेन्ट र मेम्बर्सहरू कति छन्, कसरी छन् … Continue reading नाडाका अध्यक्ष करण चौधरी भन्छन्– नाडा अटो शो, २०२४ ‘नेक्स्ट लेभल’को हुँदैछ (भिडिओ)