५.२ प्रतिशतले बढ्यो निजी क्षेत्रमा जाने कर्जा, औद्योगिक क्षेत्रतर्फ सबैभन्दा बढी

काठमाडौं । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा करिब २ खर्बले बढेको छ । राष्ट्र बैंकका अनुसार १ खर्ब ९९ अर्ब ५० करोड (४.२ प्रतिशत) ले बढेको देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब २८ अर्ब १८ करोड (२.८ प्रतिशत) ले बढेको थियो । … Continue reading ५.२ प्रतिशतले बढ्यो निजी क्षेत्रमा जाने कर्जा, औद्योगिक क्षेत्रतर्फ सबैभन्दा बढी