काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबा २४ जना उपसचिवहरूको सरुवा गरेको छ।
मन्त्रालयले नेपाल प्रशासन सेवाका विभिन्न समूहमा कार्यरत उपसचिव र प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो ।
उनीहरूलाई विभिन्न मन्त्रालय, विभाग, मालपोत कार्यालय तथा स्थानीय तहहरूमा कामकाजका लागि खटाइएको छ।


