कर्णको खण्डन
कर्पोरट खबर
12:41 pm, शुक्रबार, साउन १२, २०८०
काठमाडौं । बन्दना कर्णले कर्पोरेट खबरले प्रकाशित गरेको अध्यागमनकी कर्णको ब्युटिसियन संघलाई धम्की, संघले प्रतिवाद गर्ने भन्ने समाचारको खण्डन गर्दै क्षमा याचना माग्दै समाचार हटाउन भनेकी छिन् ।
कर्पोरेट खबरले कर्णलाई उच्च अदालत पाटनले प्रतिवादी स्थापित गरेपछि कर्णको फोटो सहित समाचार प्रकाशित गरेको थियो ।
शाखा अधिकृत कर्णले फेसियल हाउसमा राखिएको सीसी क्यामेराले आफ्नो व्यक्तिगत गोपनीयतामाथि आँच आएको भनी महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दिएको र उक्त उजुरीमा आवश्यक अनुसन्धान भई सहमति भइसके पनि उनले पूर्वाग्रह ढंगले पेसामाथि हमला जारी राखेको नेपाल ब्यूटिसियन संघले प्रेस विज्ञप्ति जरी गर्दै चरणब्द आन्दोलन समेत गर्दे आएको छ ।
FACEBOOK COMMENTS