काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित कार्यदलले मस्यौदा बुझाएको छ ।
आज बुधबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाइएको हो ।
सरकारको न्यूनतम साझा कार्यक्रममा अर्थव्यवस्था, संविधान संशोधन, सुशासन लगायत विषय समावेश गरिएको बताइएको छ ।
FACEBOOK COMMENTS