काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं ४ मा युथ कांग्रेस अभियन्ता सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।
सभापति गगन थापाले जित्दै आएको सो क्षेत्रबाट क्रिकेट कमेन्टेटर समेत रहेका तिमल्सिना उम्मेदवार तय भएका हुन् ।
सचिव तिमल्सिना काठमाडौं महानगर, वडा नंं. ३०, ज्ञानेश्वरका बासिन्दा हुन् ।
FACEBOOK COMMENTS