काठमाडौं महोत्सवमा अवलोकनकर्ताको आकर्षण, आज तेस्रो दिन
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ (एनसीआईसीके) को आयोजनामा भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘काठमाडौं महोत्सव २०८२’ जारी छ ।महोत्सव आज शुक्रबार तेस्रो दिनका कार्यक्रम जारी रहनेछ । शुक्रबार सहिद दिवसको बिदा परेकाले पनि दर्शकको उपस्थिति उल्लेख्य हुने आयोजकको विश्वास छ ।बिहीबार दोस्रो दिनसम्म महोत्सवमा दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको संघका महासचिव दुर्गाराज श्रेष्ठले … Continue reading काठमाडौं महोत्सवमा अवलोकनकर्ताको आकर्षण, आज तेस्रो दिन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed