काठमाडौं महोत्सवमा दोस्रो दिनका कार्यक्रम जारी (फोटो फिचर)
काठमाडौं । राजधानी काठमाडौँमा आयोजित ‘प्रथम काठमाडौैं महोत्सव २०८२’ अन्तर्गत आज बिहीबार दोस्रो दिनका कार्यक्रम सुरु भएको छ । बुधबार सुरु भएको महोत्सव शनिबारसम्म चल्नेछ ।बिहीबार राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको सांस्कृतिक प्रस्तुतिसहित अन्य कार्यक्रमहरु सुरु भइसकेको आयोजक संस्था नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका महासचिव दुर्गाराज श्रेष्ठले जानकारी दिए । ‘प्रथम पटक आयोजना गरिएको महोत्सवमा दर्शकको आकर्षण … Continue reading काठमाडौं महोत्सवमा दोस्रो दिनका कार्यक्रम जारी (फोटो फिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed