काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोली शुक्रबार काठमाडौँमा मनाइने पाहाँचन्हे जात्रालाई अवरोध हुनेगरी कुनै पनि सभा र सम्मेलन नगर्न अपिल गरेको छ ।
आज विज्ञप्ति जारी गर्दै जात्रालाई प्रभावित हुने कार्यक्रमहरू नगर्न अपिल गरेको हो ।
काठमाडौँको यतखा, कोठाननी, यतखा, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्ली, दमाई टोल, क्लब छँय, सुन्तागल्ली, मुगल्ली, कँकेश्वरी मन्दिर लगायतका स्थानमा सभा र कार्यक्रम नगर्न भनेको ६ ।
FACEBOOK COMMENTS