काठमाडौं । काठमाडौं महानगरपालिकाले १५ वडामा रहेका सबै कवाडी व्यवसायीलाई ३५ दिन भित्र व्यवसाय हटाउन निर्देशन दिएको छ ।
१५ वडाका स्थानीयले कवाडी व्यवसायका कारण वातावरण प्रदुषण, आगलागी, चोरीका घट्ना बढेको भनेर उजुरी दिएको भन्दै ३५ दिन भित्र हटाउन निर्देशन दिएको छ ।
महानगरपालिकाले आज सबै कवाडी व्यवसायीलाई व्यवसाय हटाउन पत्राचार समेत गरेको छ ।
सडकको सुन्दरता बिगारेको भन्दै महासंघले यसअघि फुटपाथ व्यवसाय बन्द गराएको थियो । त्यसको केही समयपछि कवाडी व्यवसाय पनि बन्द गराउन लागेको हो ।

काठमाडौं महानगरभित्र सञ्चालित कवाडी व्यवसाय ३५ दिनभित्र हटाउन बालेनको उर्दी

FACEBOOK COMMENTS